FAQs Complain Problems

मौजुदा सुचीमा दर्ता हुने बारे सूचना ।

यस महाकुलुङ गाउँपालिकाको विनियोजित बजेट अनुसार चालु आ.व. २०८१/८२ मा कार्यान्वयन हुने गरी देहायका कार्य मौजुदा सूची दर्ता प्रक्रियाबाट गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक फर्मबाट यस महाकुलुङ गाउँपालिकाको कार्यालयमा २०८१ मंसिर मसान्तभित्र आइपुग्ने गरी सूची दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: