FAQs Complain Problems

‍औषधि खरिदको लागि छनौट भएको सूचना।

यस गाउँपालिका र अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागि औषधि खरिद कार्यको लागि शिलबन्दी दरभाउपत्र सम्बन्धी नयाँ पत्रिका राष्ट्रिय दैनिकको मिति २०७७/०६/२२ गते प्रकाशित सूचना अनुसार यस गाउँ कार्यपालिकाको कार्यालयमा रीतपूर्वक दर्ता भएका मध्य श्री मुक्तिनाथ मेडिको फार्म,महालक्ष्मी न.पा - ५, ललितपुर खरिद कार्यको लागि छनौट भएको जानकारीको  लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: