FAQs Complain Problems

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना ।

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मितिः २०७७/०८/२२

उपरोक्त सम्बन्धमा महाकुलुङ गाउँपालिकाको देहायबमोजिम रिक्त पदहरुमा करार सेवामा कर्मचारी पदपूर्तिको लागि इच्छुक योग्यता पुगेको व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र एभरेष्ट बैंक लि. शाखा कार्यालय, बुङमा रहेको यस गाउँपालिकाको खाता नं. ०८३००१०६२००००८ मा उद्यम विकास सहजकर्ताको हकमा रु. ३५०-अक्षरेपी तीन सय पचास मात्र र कार्यालय सहयोगीको हकमा रु. २५०- अक्षरेपी दुईसय पचास मात्र जम्मा गरी रकम जम्मा गरिएको भौचर सहित यस  गाउँकार्यपालिकाको कार्यालयमा आवश्यक कागजात सहित दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशील

क्र.सं.

पदको विवरण

आवश्यक पद संख्या

योग्यता

कै.

१.

लघु उद्यम विकास सहजकर्ता

  • प्राविधिक शिक्षा तथा व्यावसियक तालिम परिषदबाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उतीर्ण गरेको वा,
  • प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उतीर्ण गरको वा,
  • प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राबिधिक प्रबेशिका (टि एसएल सि) परीक्षा उतीर्ण गरको ।

 

२.

कार्यालय सहयोगी- गुदेल स्वास्थ्य चौकी

एस. एल.सि. वा एस. ईई. उतीर्ण ।

 

 

पुनश्चः सबै पदको परीक्षा महाकुलुङ गाउँपालिकाको सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ र सेवा सम्बन्धी विषयको २० अंक गरी जम्मा १०० पूर्णाङ्कको हुनेछ ।सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ गाउँपालिकाको वेवसाइट https://www.mahakulungmun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ ।

आर्थिक वर्ष: