सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सूचकले सूचना दिएकै दिन ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क,सो भन्दा बढी भएमा रु १००
आवश्यक कागजातहरु:
१.बाबु, आमाको नागरिकताको प्रतिलिपि
२.स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
नमुना फाराम तथा अन्य: