समाचार
सेवाहरु
१. निवेदन तथा निवेदक र नाता प्रमाणित गर्नु पर्ने व्यत्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतलिपि
४. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. स्थानीय सर्जमिन मुचुल्का
४. नाता प्रमाणित गर्ने व्यक्तिहरुको ३-३ प्रति पासपोर्ट साईजको फोटो
नोटः निवेदक स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ
१. निवेदन तथा निवेदक र नाता प्रमाणित गर्नु पर्ने व्यत्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. सर्जमिन मुचुल्का
४. नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साईजको फोटो
नोटः निवेदक स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ ।
१. निवेदन र अंगीकृत नागरिकता खोजेको स्पष्ट आधार
२. साविक मुलुकको नागरिकता परित्याग गरेको पुष्टि गर्ने कागजातहरु
३. विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
४. पासपोर्ट साइजको फोटो ३ प्रति
१) निवेदन पत्र र आमा/बुबाको नागरिताको प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा )
५) विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा )
६) बसाँईसरी आएको भए बसाँई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
८) चालु आ.व सम्मको मालपोत , घर जग्गा , कर ,र घर बहाल कर तिरेको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
१. सबै लाभग्राहीको हकमा २ प्रति पासपोर्ट साइजको फोटो ।
२. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
३. एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा अविवाहितको प्रमाण ।
४. विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपिका साथै अामा वा अामा नभए संरक्षको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
६. अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालयबाट जारी भएको अपाङ्गताको परिचय पत्र प्रतिलिपि, पुर्ण अपाङ्गताको हकमा संरक्षकको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो ।
१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
१.मृतकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा)
२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
१. दुलाहा दुलहीको नागरिकताको प्रमाण-पत्र ।
२.दुवै जनाको हालै खिचेको अटो साईजको फोटो ।
३.दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ।
१.बाबु, आमाको नागरिकताको प्रतिलिपि
२.स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

