FAQs Complain Problems

सर्जिकल उपकरण खरिद सम्बन्धी सिलबन्धी दरभाउ पत्र आव्हानको सूचना

यस गाउँपालिकाको बुङ अस्पतालको लागि आवश्यक पर्ने सर्जिकल उपकरहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फार्म, संस्था वा कम्पनीले  आवश्यक प्रमाण-पत्र  कागजातहरु संलग्न गरी यस कार्यालबाट बोलपत्र दस्तुर तिरी खरिद गरीएको सिलबन्दि दरभाउपत्र रितपूर्वक भरी सल्लेरी स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा महाकुलुङ गाँउपालिकाको नाममा रहेको धरौटी खाता नं २०२०३०३००७१०५ मा रकम जम्मा गरेको सक्कलै भौचर वा मान्यताप्राप्त 'क' वर्गको बैंक बाट ७५ दिन भन्दा बढी म्याद भएको सक्कल प्रति संलग्न गरी यस कार्यालयको स्वास्थ्य शाखामा दर्ता गर्नुहुन यो सूचना प्रकाशन गरीएको छ ।

सर्जिकल उपकरण खरिद सम्बन्धी सिलबन्धि दरभाउ पत्रका शर्तहरु यसै साथ संलग्न गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: