यस महाकुलुङ गाउँपालिका कृषि शाखाबाट आ.व. २०८१/८२ मा संचालन गरिने तपशिल अनुसारका कार्यक्रमहरुको लागि योग्य कृषि फर्म/ कृषि समूह/ सहकारीहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अर्थात मिति २०८१/०५/३१ गते भित्र यस महाकुलुङ गाउँपालिका कृषि शाखामा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कार्यक्रमको नाम