FAQs Complain Problems

नि:शुल्क स्वास्थ शिविर बस्ने बारे सुचना !

२०७५/०९/११ र १२ गते महाकुलुङ गाउँपालिका बुङ स्वास्थ शाखाको आयोजना र नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण माहाकुलुङ गाउँ बासी आमा, बुवा, दाजुभाइ दिदी बहिनीहरूमा यो सुचना प्रसारण गरिन्छ ।

निःशुल्क स्वास्थ्य शिविरमा दिइने सेवाहरू 
(१) पेट सम्बन्धी रोगको उपचार 
(२) आँखा सम्बन्धी रोगको उपचार 
(३) छाला सम्बन्धी रोगको उपचार 
(४) मानसिक रोग सम्बन्धी रोगको उपचार 
(५) हाड जोर्नी सम्बन्धी रोगको उपचार 
(६) मुटु सम्वन्धी रोगको उपचार 
(७) स्त्री रोग सम्बन्धी रोगको उपचार 
(८) नसा सम्बन्धी रोगको उपचार

साथमा अन्य स्वास्थ सम्बन्धि सेवाहरू - ल्याब सेवा ,भिडियो एक्सरे सेवा, इ सि जि सेवा र मुटुको भिडियो एक्सरे सेवा ।

सम्पर्क नंः९८४२६८५३९७ ,९८६३७४९७००
स्थानः स्वास्थ चौकी, बुङ ,सोलुखुम्बु ।
समयः बिहान ८ बजे बाट

आर्थिक वर्ष: