FAQs Complain Problems

५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने सम्बन्धी सूचना ।

कृषि शाखाको आर्थिक वर्ष २०७५/०७६ को लागि वार्षिक स्विकृत कार्यक्रममा विनियोजित बजेट अनुसार दोस्रो चौमासिकमा ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने भएकोले महाकुलुङ गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले सूचना प्रकाशन गरिएो १ हप्ता भित्र रु. ७०००।- प्रति गोटाको  ५०% रकम सहित तपशिलमा उल्लेख गरिए बमोजिमका कागजहरु पूरा गरी कृषि शाखामा सम्पर्क गर्नहुनको लागि यो सूचना प्राकाशित गरिएको छ ।

तपशिलः

  • निवेदन (अनिवार्य सम्पर्क नं सहित)
  • वडा कार्यालयको सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कृषक समूहमा आवद्ध कृषक भएमा समूह दर्ता प्रमाणपत्रको प्रतिलिपि

थप जानकारीको लागिः

पवित्रा नाछिरिङः ९८४२५३५२४७

निर कुमार राईः ९८४२८१५८०१

प्लाष्टिक टनेल वितरण सम्बन्धी सूचना

आर्थिक वर्ष: