सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न सेवा इकाईका लागि जनशक्ति छनौट मापदण्ड, २०७६ अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग बाट मिति २०७६/०६/१४ गते प्रकाशित संक्षिप्त सूची तथा मिति २०७६/०७/२२ गते यस गाउँपालिकामा भएको सीप परिक्षण तथा अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा तपशिल बमोजिकको योग्यताक्रमानुसारको नतिजा प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरीएको हो ।