FAQs Complain Problems

योजना तथा परियोजना

आ.व ०७५।०७६ को लागि वडा नं ३ मा स्विकृत योजनाहरु ।

विनियोजित बजेट - १ करोड ९ लाख ।

  • लक्षित वर्ग अन्तर्गत - ५ लाख
  • शसर्त कार्यक्रम तर्फ - ३४ लाख
  • पुँजीगत तर्फ - ६४ लाख
  • कार्यलय सञ्चालन - ६ लाख

योजना संख्या - ४१

आ.व ०७५।०७६ को लागि वडा नं ४ मा स्विकृत योजनाहरु ।

विनियोजित बजेट - ९१ लाख ।

  • लक्षित वर्ग अन्तर्गत - ५ लाख
  • शसर्त कार्यक्रम तर्फ - २१ लाख
  • पुँजीगत तर्फ - ५९ लाख
  • कार्यलय सञ्चालन - ६ लाख

योजना संख्या - २९

आ.व ०७५।०७६ को लागि वडा नं ५ मा स्विकृत योजनाहरु ।

विनियोजित बजेट - ८५ लाख ।

  • लक्षित वर्ग अन्तर्गत - ५ लाख
  • शसर्त कार्यक्रम तर्फ - १५ लाख
  • पुँजीगत तर्फ - ५९ लाख
  • कार्यलय सञ्चालन - ६ लाख

योजना संख्या - २९

Pages