FAQs Complain Problems

सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा केन्द्रमा रहेर कामकाज गर्न सेवा इकाईको लागि जनशक्ति छनौट मापदणड, २०७६ अनुसार विभागद्वारा मिति २०७६/०६/१४ गते संक्षिप्त सूची प्रकाशन भइसकेको र विभागद्वारा च.नं ३५७ मिति २०७६/०६/१७ गतेको पत्रानुसार सीप परीक्षण तथा अन्तर्वाताको लागी तपशिलमा उल्लेखित मिति, समय र स्थानमा संक्षिप्त सूचिमा परेका संवन्धित उम्मेद्वारलाई उपस्थित हुन यसै सूचना मार्फत सुचित गरिन्छ ।

(अन्तर्वातामा उपस्थित हुदा अनलाइन दर्खास्तमा पेश भएका सम्पुर्ण कागजात सक्कलै प्रति सहित उपस्थित हुनुहोला)

कम्पयूटर सीप परीक्षण परिक्षाको पाठ्यक्रम राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको वेभसाइट बाट डाउनलोड गर्नसक्नुहुनेछ ।

Skill_Test_Curriculum.pdf

सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना

आर्थिक वर्ष: