FAQs Complain Problems

७५/७६

सम्बन्ध विच्छेदको सूचना फारम

आवश्यक कागजातहरु

  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

विवाहो सूचना फारम

स‌ंलग्न गर्नुपर्ने कागजातहरुः

  • दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावसबाट प्रमाणित अधिकृत वारेसनामा
  • दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
  • दुवै जनाको हालै खिचेको अटो साइजको फोटो

मृत्युको सूचना फारम

संलग्न गर्नुपर्ने कागजातहरुः

  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
दस्तावेज: 

Pages